मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा जन्मेकी समिक्षा आचार्य झुक्दै न झुक्ने नेपाल को छोरी गित गाउदै

अमेरिकामा जन्मेकी समिक्षा आचार्य झुक्दै न झुक्ने नेपाल को छोरी गित गाउदै


गोपाल योञ्जनको यो कालजयि गित झुक्दै न झुक्ने नेपाल को छोरी लाई डिसी महानगर क्षेत्रको भर्जिनियाको लोर्टनमा बसोबास गर्दै आएकी अमेरिकामा जन्मेकी समिक्षा आचार्यले गाएको यो गीत l आचार्य १३ बर्षको उमेर देखि नेपाली गित गाउन सुरुवात गरेकी हुन् l
 
उनलाई गित गाउन मन पर्छ l समिक्षा कविता पनि बाचनको साथै नृत्य पनि गर्छिन l युवा पिढीकि नव गायिका समिक्षा आचार्यले डिसीमा केहि समय अगाडी आनी छोइङको गित फुलको आँखामा फूलै संसार गित गाएकी थिइन जुन गीत धेरैले मनपराइ दिनु भयो l
 
उनलाई हौसला मिलेकोले फेरी अर्को गित गाएकी छिन् l पहराले यो छाती मेरो …… झुक्दै न झुक्ने नेपाल को छोरी गीत गाएकी छिन ! यो पनि एकपटक सुनि दिनु होला ल