बिश्व घटना

दुबर्इबाट रसियाका लागि उडेको विमान दुर्घटना, ६१ जनाको मृत्यु (भिडियो सहित )

दुबर्इबाट रसियाका लागि उडेको विमान दुर्घटना, ६१ जनाको मृत्यु (भिडियो सहित )


दुबईबाट रुसका लागि उडेको विमान रुसको दक्षिणी शहर रोस्तोभ-अन-दोनमा अवतरण गर्ने क्रममा करिब ५५ जना यात्रु र ६ जना चालक दलका सदस्य  सवार एक विमान दुर्घटना भएको अधिकारीहरुले बताएका छन्।
 
विमान के कारणले दुर्घटना भयो भन्ने बारे अनुसन्धान सुरु भइसकेको अधिकारीले बताए । फ्लाइ दुबइको बोइङ ७३८ विमानमा सावर गर्ने यात्रुहरुको  समाचारहरुमा अपुष्ट  जनाइए अनुसार सबैजनाको मृत्यु भएको छ।
 

शेयर गर्नुहोस:

0
Shares