टेक्ससमा २६ ले गरे रक्तदान (फोटो फिचर)

ड्यालस (टेक्सस) - अाइतबार टेक्ससको ड्यालसमा भएको रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन् ।    ब्लड डोनर्स अफ अमेरिका (बिडिए), इन्द्रेणी कल्चर एसोसिएसन र प्रवासी नेपाली मञ्च अमेरिकाको संयुक्त अायोजनामा उक्त रक्तदान कार्यक्रम भएको थियो ।   त्यस अवसरमा २२ पुरूष र चार महिलाले रक्तदान गरेको बिडिए टेक्ससका महासचिव अजय बगालेले जानकारी दिए । नेपाली…