ड्यालसका नेपालीहरु यसरी झुमे साहित्यिक माहौलमा

ड्यालस (अमेरिका) – प्रायः राजनीतिक या सामाजीक विषयमा जमघट हुने टेक्ससबासी नेपालीहरु आइतबार भने साहित्यीक विषयमा भेला भएका त्यसको मज्जा लिएर झुमे । झण्डै चार घण्टासम्म भेला भएर नेपाली समुदायका साहित्य अनुरागीहरुले आफ्नो रचना पाठ गरेर साहित्य मार्फत प्रेम, आक्रोश, ममतालाई व्यक्त गरे ।   श्रष्टा मञ्चले नियमित रुपमा गर्दै आएको कार्यक्रम अन्तरगत आइतबार पत्रकार…