हिमालयखवर संवाददाता अमेरिका- लगातार लामो समय मोबाइल फोन उपयोग गर्दा टावर वा वाईफाईवाट मार्फत आउने इलेक्ट्रोम्याग्नेटिक रेडिएसन (एक प्रकारको विकिरण) ले मानिसको स्वास्थ्यलाई हानी गर्छ गर्दैन ? विज्ञानले यसबारेमा प्रमाणसहित ठोस उत्तर दिएको छैन । केही प्रयोगशालाका नतिजाले भने मोबाइल उपयोग गर्दा आउने विकिरणले मानव स्थाथ्यलाई हानी गर्ने देखाएका छन् । कसैलाई यो विकिरणवाट पर बस्ने…