अमेरिकी सरकार सटडाउन

वासिङटन डिसी (अमेरिका) -अमेरिकामा शनिबार बिहान उठ्दा सरकारको सम्पुर्ण कार्य ठप्प 'सटडाउन' भएको छ । सटडाउन नखुल्दासम्म अत्यावश्यक सेवाका बाहेक अन्य क्षेत्रका संघीय कर्मचारीले गर्ने काम प्रभावित हुने छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार सम्हाले यता अमेरिकी सरकार पहिलोपल्ट ‘सटडाउन’ भएको हो । सरकारको सटडाउनले प्राय सरकारी कार्यालयहरू बन्द हुनेछन् भने ती निकायले दिने सेवा…