बिश्व घटना

मधेसी एसोसिएशन इन अमेरिका क्यालिफोर्निया च्यापटरले लसएन्जल्समा होली पर्व मनाउदै

मधेसी एसोसिएशन इन अमेरिका क्यालिफोर्निया च्यापटरले लसएन्जल्समा होली पर्व मनाउदै


क्यालिफोर्निया(अमेरिका)- मधेसी एसोसिएशन इन अमेरिका, क्यालिफोर्निया  च्यापटरले आयोजनामा हिन्दु नेपालीहरुको विशेष चाँड होलीको अवसरमा आगामी मार्च ४ तारिख आईतबारको दिन Ralpha B.clark Regional Park स्थित Buena  park मा दिउँसो १२ बजेदेखी ३ बजे सम्म भव्यरुपमा होली कार्यक्रम मनाउने भएको छ ।
 
कार्यक्रममा बिभिन्न परिकारका खानाहरुको ब्यबस्था समेत गरिएकोले एसोशिएशन इन अमेरिका क्यालिफोर्निया च्यापटरका अध्यक्ष दिनेश शाहले लसएन्जल्सबासी नेपाली समुदायको सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनिहरुलाई सहभागिताको लागि आह्वान समेत गरेका छन् ।