मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

‘बन्दुक हिंसा विरुद्ध मार्च महिना ‘ भन्ने मूल नाराका साथ लसएन्जल्समा नेपालीहरूको सहभागिता

‘बन्दुक हिंसा विरुद्ध मार्च महिना ‘ भन्ने मूल नाराका साथ लसएन्जल्समा नेपालीहरूको सहभागिता


क्यालिफोर्निया(अमेरिका)- “बन्दुक हिंसा विरुद्ध मार्च महिना “ (March Against Gun Voilance) भन्ने मूल नाराका साथ “अमेरिकाको विभिन्न राज्यमा बन्दूक़ हिंसा बढिरहेको र कयौँ नेपालीहरूले यो हिंसा पीड़ित भइरहेको परिस्थितिमा बन्दूक़ हिंसाको बिरुध्दमा विभिन्न कार्यक्रम हरू गर्दै  विश्वभर एकैसाथ  २४ मार्च, २०१८ शनिवार सम्पन्न भएको छ ।
 
यसै सन्दर्भमा  क्यालिफोर्नियाको लस एन्जल्स सहरमा भएको सो कार्यक्रममा गैर आवासीय नेपाली संघ क्यालिफोर्निया च्याप्टरका अध्यक्ष रामबाबु पाण्डे र एनआरएन एनसिसि यूएसए महिला संयोजक इन्दिरा त्रिपाठीले आफ्नो ऐक्यबध्दताका नेपाली समुदायको प्रतिनिधित्व गरेका छन् ।