टेक्सस (अमेरिका) – अमेरिकाको सबैभन्दा पुरानो नेपाली संस्था एएनएका अध्यक्ष प्रा. मेदिनी अधिकारी टेली अवार्डबाट सम्मानित भएका छन्। सन् १९७९ बाट प्रदान गरिदै अाएको उक्त अवार्ड यसपटक अधिकारीले प्राप्त गरेका हुन् । समाज परिवर्तनमा फरक र विशिष्ठ भूमिका निर्वाह गरेका व्यक्तिहरुलाइ दिइने यो अन्तराष्ट्रिय पुरस्कारलाइ सामाजिक क्षेत्रको अत्यन्त प्रतिष्ठित पुरस्कारका रूपमा लिइन्छ । अधिकारीले…