बिडिएको संयोजनमा एकहजार ६ सय पिन्ट रक्तदान (भिडियो सहित)

हिमालयखवर संवाददाता ड्यालस (टेक्सस) – ब्लड डोनर्स अफ अमेरिका (बिडिए) को संयोजनमा दुईवर्षमा एकहजार ६ सय पिन्ट रक्तदान भएको छ ।    यही महिनाको अन्तिम साता हुन लागेको बिडिएको दोस्रो सम्मेलनको क्रममा आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष डा. नन्द रेग्मीले रक्तदान कार्यक्रमलाई आउँदो दुई वर्षमा व्यापक रुपमा विस्तार गर्ने योजना रहेको उल्लेख गरे । ‘हामीले…