न्युयोर्क अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्गटन डिसी मेट्रो कमिटी, अमेरिकाका अध्यक्ष रामप्रसाद खनालले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आशन्न केन्द्रीय समितिको निर्वाचनका लागि महासचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । वहाँको उम्मेदवारी सँगै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आशन्न निर्वाचनको तापक्रम बढेको महशुश गरिँदैछ । खनाल अध्यक्ष रहेको वाशिङ्गटन डिसी मेट्रो कमिटी, अमेरिका अनेसासको…