ड्यालस (अमेरिका) – नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्र, ड्यालसले यस वर्ष पनि नेपाली बालबालिकाका लागि आध्यात्मिक शिविर सञ्चालन गर्ने भएको छ । जुन ३० तारिक शनिबारदेखि जुलाइ ८ सम्म नेपाली मन्दिर अर्भिङमा शिविर सञ्चालन हुने शिविरमा बालबालिकाहरुका लागि हिन्दू धर्म, संस्कृति, अध्यात्म, नैतिक शिक्षाका बारेमा जानकारी गराउनुका साथै नेपालसँग परिचित गराउनु रहेको छ ।…