हिमालयखवर संवाददाता अमेरिका- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोंग उन बिच मंगलवार बिहान सिंगापुरमा ऐतिहासिक बैठक भएको छ । बैठक हुनु अघि अमेरिकी र उत्तर कोरियाको झण्डा अगाडी दुवै नेताले कसिलोसँग हात मिलाएका थिए । दुई नेता बिच सिंगापुरमा करिब ४८ मिनेट वार्ता भएको थियो । वार्ता पछि अमेरिकी राष्ट्रपति ट्रम्पले…