अक्लोहामा स्थित एटोका ग्याँस स्टेशनमा नेपाली युवतीलाई ८ गोली प्रहार

हिमालयखवर संवाददाता अमेरिका- ओक्लोहा राज्यको एटोका स्थित ग्याँस स्टेशनमा कार्यरत एक नेपाली युवती माथि संघातिक हमला भएको छ । एक कालो बर्णका  व्यक्तिले एटोकमा नेपालीद्धारा सञ्चालित बुडिज हेण्डी मार्ट ग्याँस स्टेशनमा त्यहाँ कार्यरत रचना श्रेष्ठ लाई भुईँ पुछिरहेको अवस्थामा पछाडिबाट अन्धाधुन्ध गोली हानेर आक्रमण गरेका थिए । यो घटना सोमवार दिउसो १२ बजेर १६ मिनेटमा…