सियाटल (वासिङटन), अमेरिका – नेपाल अमेरिका पत्रकार संघ (नेजा) को छैठौँ अधिवेशन शनिबार साँझदेखि अमेरिकाको पश्चिमी शहर सियाटलमा सुरु भएको छ । अमेरिकाका बिभिन्न राज्यबाट आएका नेपाली मुलका पत्रकारहरुको उपस्थितीबीच नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्यले छैठौँ अधिवेशन तथा १२ औँ साधारण सभाको उद्घाटन गरेका छन् । नेजाका अध्यक्ष भोला आचार्यको सभापतित्वमा…