नेजाका निवर्तमान उपाध्यक्ष लुइटेलको नेतृत्वमा इन्जा गठन

हिमालयखवर संवाददाता-  वासिङटन डिसी (अमेरिका) । नेपाल अमेरिका पत्रकार संघ (नेजा) का निवर्तमान उपाध्यक्ष गुणराज लुइटेल ’स्मित’ को नेतृत्वमा अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ नामक नयाँ संस्था खुलेको छ ।    बुधबार एक कार्यक्रमबीच अंग्रेजीमा इन्जा नाम दिइएको उक्त संस्था खुलेको जानकारी दिइयो । नेपालीमुलका पत्रकारहरू सम्मिलत इन्जालाइ नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय स्तरको ठूलो संस्था बनाउने जानकारी…