हिमालयखवर संवाददाता अमेरिका- न्यू-ओर्लियन्स स्थित सडकमा भएको गोलीबारीमा तीन जनाले ज्यान गुमाएका छन् । शनिवार साँझ भएको यस घटनामा सात जना घाईते भएको प्रहरीले जनाएको छ । उक्त गोलीबारी शनिवार साँझ साढे आठ बजे त्यहाँको चर्चित पर्यटकिय स्थल फ्रेन्च क्वाटर भन्दा ३ माइल पर चिकेन एण्ड वाटरमेलन रेष्टुरेण्ट नजिक भएको थियो । स्थानिय संचारमाध्यमका…