हिमालयखवर संवाददाता अमेरिका - गत आइतवार अमेरिकाको चर्चित र ठुलो शहर मध्ये एक सिकागोका लागि अत्याधिक अपराध भएको दिन वन्यो । त्यस दिन २४ घण्टामा ४४ व्यक्ति माथि गोली प्रहार भयो । यसमा पाँचले ज्यान गुमाए । प्रहरीको रेकर्ड अनुसार राती साढे १ बजेपछिको तीन घण्टामा भएका १० घटनामा ३० जना माथी गोली प्रहार…