टेक्सस(अमेरिका)- टेक्ससको ड्यालासमा रहेका नेपाली युवाहरुले खेलकुद र समाजसेवामा सकृय हूने उद्धेश्यका साथ नयां क्लबको स्थापना गरेका छन् । लामो समय देखी समूहगत रुपमा भलिबल लगायतका खेलकुद कार्यमा सकृय हुंदै आएका यूवाहरुले नेपस्६ार अफ डिएफडब्लु नामक क्लबको स्थापना गरि संग७ित हूने भएका हून् । बिगत केहि बर्ष देखी भलिबल क्लबको रुपमा समूहगत रुपमा संग७ित हूंदै…