मेरील्याण्ड (अमेरिका)- पोखरा घर भई अमेरिकाको मेरील्याडमा बसोबास गर्ने ४१ बर्षिय बृन्दा गिरीको आफ्नौ कम्पनीमा काम गर्ने एक महिलाले चलाएको गोलीबाट उनी लगायत अन्य ३ जनाको यही सेप्टेम्बर २० तारिकको दिन मृत्यु भएको छ । पाँच महिना अगाडी नेपालबाट आएकी गिरी ३ हप्ता अगाडी देखी हारफोर्ड काउन्टीमा अवस्थित औषधी वितरण केन्द्रमा काम गर्दे आएकी…