हिमालयखबर संबाददाता वासिङटन डिसी (अमेरिका) - घुम्दैफिर्दै अमेरिकी इतिहासकै सबैभन्दा कालोदिन सेप्टेम्बर ११ फेरि अाइपुगेको छ। अमेरिकाको अार्थिक राजधानी न्युयोर्कमा अाज मंगलबार विशेष प्रार्थना सभाको आयोजना गरी सेप्टेबर ११ को सम्झना गरिँदैछ । राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबारनै पेन्सलभेनियामा अायोजित विशेष कार्यक्रममा उक्त अातंककारी हमलामा मारिएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे । राम्रो उद्वेश्यका लागि तयार पारिएका…