हवाइजहाज भाडामा लिएर म्युजिक भिडियो तयार

टेक्सस (अमेरिका) – अमेरिकामा हरेक वर्ष एउटा र्याप गीत सार्वजनिक गर्दै आएका गायक स्वामी डी (गौरब गुरुङ) ले अर्को नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।    शुक्रबार अमेरिकाको ड्यालसमा आयोजित एक कार्यक्रममा उनले ‘नेपहपको रनवे’ बोलको भिडियो सहितको गीत सार्वजनिक गरेका छन् । झण्डै एक महिना अघि गीत सार्वजनिक गरेपनि म्युजिक भिडियो भने शुक्रबार…