हिमालयखवर संवाददाता- ड्यालस (टेक्सस)। अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को नवनिर्वाचित टीमको पदस्थापना कार्यक्रम यही अाइतबार टेक्ससको ड्यालसमा हुने भएको छ । गत महिना भएको निर्वाचनबाट चुनिएका पदाधिकारीहरूको शपथ ग्रहण सहितको पदस्थापना कार्य्रकम अाउँदो अाइतबार ड्यालसको पशुपतिनाथ तथा बुद्ध मन्दिरमा हुन लागेको हो । संसारभर रहेका नेपालीभाषी साहित्यकारहरूको संस्था अनेसासको नव निर्वाचित पदाधिकारीहरूको…