मेलिना राईको आवाजमा ‘कति बोलाउ निर्मोहीलाई’ सार्वजनिक

अमेरीकाको रमणीय शहर टेक्ससको युलेस वरपर चर्चित गायिका मेलिना राईको स्वरमा सजिएको आधुनिक गीत 'कति बोलाउ निर्मोहीलाई'को म्युजिक भिडियो BODHI HD को यूट्यूब च्यानल https://youtube.com/bodhihd बाट सार्वजनिक भएको छ । रमेश एमके पौडेलको शब्द/रचना तथा डा किराँतको संगीत रहेको यस गीतलाई नेपाली चलचित्रका चर्चित निर्देशक नारायण पुरीले निर्देशन गरेका हुन भने लोकप्रिय नेपाली साङ्गीतिक समूह…