काठमाडौँ । सन् २०१९ डिसेम्बरदेखि चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड(१९) का कारण ४६ देशका नागरिकको मृत्यु भएको छ । यसबाट विश्वका १५६ देशका कुल एक लाख ६२ हजार ७०१ व्यक्ति प्रभावित भएका छन् । हालसम्म छ हजार ६९ जनाको निधन भएको छ । सङ्क्रमितमध्ये ७६ हजार २१९ जना उपचारपछि घर फिर्ता भएका छन् । विश्वका…