विश्वभर कोरोना भाइरस संक्रमितमध्ये ८० हजार बढी निको भई घर फर्के

पेरिस । विश्वभर कुल एक लाख ८८ हजार २९८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने यसका कारण सात हजार ४९९ जनाको मृत्यु भइसकेको छ ।   सङ्क्रमितमध्ये कुल ८० हजार ८४८ जना निको भएर घर फर्किएका छन् भने अझै ९९ हजार ९५१ जनाले सङ्क्रमणका कारण उपचार सेवा लिइरहेका छन् ।   उपचाररतमध्ये ९३…