न्युयोर्क, अमेरिका। अमेरिकाको न्युयोर्कबाट आएका व्यक्तिलाइ विभिन्न राज्यमा हिडडुल गर्न प्रतिवन्ध लगाइएको छ । अमेरिकाको टेक्सास, फ्लोरिडा, मेरिल्याण्ड र साउथ क्यार्रोलिना राज्यमा यस्तो व्यवस्था गरिएको हो । ती राज्यहरुले न्युयोर्कबाट आएकालाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा बस्न पनि आग्रह गरिएको छ । अमेरिकामा कोरोना भाइरसको केन्द्र जस्तै बनेको न्युयोर्कसँगै न्युर्जसी र सँगै जोडिएका अन्य ठाउँबाट…