टेक्सस, अमेरिका । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले अमेरिकाको जनजीवन प्रभावित बन्न पुगेको छ । कोभिड–१९ को प्रत्यक्ष असर अमेरिकामा बस्दै आएका नेपालीमा समेत देखिएको छ । हालसम्म अमेरिकामा कोभिड–१९ को संक्रमणका कारण एक नेपालीले ज्यान गुमाएका छन् भने संक्रमण पुष्टि भएका केहीले यसको उपचार गराइरहेका छन् । अमेरिकामा झण्डै…