हिमालयखवर संवाददात- अमेरिका । अमेरिकामा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या एक लाख नाघेको छ । शुक्रवार करिव २० हजार नयां कोभिड १९ संक्रमित थपिएका हुन् । त्यसले संक्रमितको संख्या लाख नाघेकोको छ । कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या पनि करिव १६ सय पुगेको छ । शुक्रवार मात्र अमेरिकामा करिव ४ सयको मृत्यु भएको…