उहान । चीनमा कोरोनाभाइरसबाट सर्वाधिक असर पारेको उहान सहरमा सोमबारदेखि मानिसको निर्वाध आवागमन सुरु भएको छ । भाइरस संक्रमण तीव्ररुपमा फैलिएसँगै उहानमा झण्डै दुई महिनासम्म दशौँ लाख मानिस घरभित्रै बस्न बाध्य भएका थिए । स्थानीय सरकारले हुबे प्रान्तको राजधानी उहानसहित प्रान्तका सबै सानाठूला सहर बजारमा लगाइएका सबैजसो प्रतिबन्धहरु खुला गरेको छ । उहान सहरको…