भारतमा देशव्यापी लकडाउन लम्बिन सक्छ : मुख्यमन्त्री

नयाँ दिल्ली । भारतमा लगाइएको देशव्यापी २१ दिने लकडाउन लम्बिन सक्ने एक मुख्यमन्त्रीले बताएका छन् । उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले कोरोना भाइरसविरुद्धको लडाइँलाई सफल पार्न लकडाउन लम्बिनसक्ने बताएका हुन् ।    “भारतका सवै राज्यहरुले लकडाउनलाई पूर्णरूपमा कार्यान्वयन गराएका छन्, मलाई विश्वास छ, यही अप्रिल १४ तारिखसम्मका लागि यसअघि घोषणा गरिएको लकडाउनको अवधि थपिने छ,”…