अमेरिकालगायत विश्वभर रहेका नेपालीको समस्याप्रति कांग्रेस नेताहरुको चासो

अमेरिका । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)ले संसारलाई आक्रान्त बनाइरहँदा शक्तिसम्पन्न राष्ट्र अमेरिकालाई पनि अछूतो राखेन । अमेरिका संसारको सबैभन्दा प्रभावित देश हुन पुगेको छ । त्यसमा पनि न्यूयोर्क राज्य अझै बढी प्रभावित भएको छ ।    यो प्रकोपमा अमेरिकामा बस्दै आएका नेपालीहरुको परिस्थितिबारे कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले गम्भीर चासो राखेका छन्…