कोरोना अपडेटः विश्वभर २ लाख ८५ हजारको मृत्यु

जेनेभा । कोरोना भाइरसका कारण विश्वभर २ लाख ८५ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४२ लाख २५ हजार नाघेको छ ।    जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार सोमबार रातिसम्ममा १ हजार ३५६ जनाको मृत्यु भएको छ र सोमबार ४६ हजार १३८ नयाँ संक्रमित थपिएका छन् ।     प्राप्त समाचारअनुसार विश्वभर…