नयाँदिल्ली । भारतमा पछिल्लो चौबीस घन्टामा कोरोना भाइरसबाट नयाँ संक्रमित भएका व्यक्तिको संख्या छ हजार ३८७ रहेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा कुल संक्रमितको संख्या एक लाख ५४ हजार ३६९ पुगेको छ । कोरोना संक्रमणबाट विगत चौबीस घन्टामा १७२ जनाको मृत्यु भएको छ । योसहित भारतमा कुल मृत्यु…