वासिङ्टन । कोरोना भाइरसको महामारीका कारण उद्योग व्यापारबन्द भएकाले संयुक्त राज्य अमेरिकामा दिन प्रतिदिन बेरोजगारी बढेको अधिकारीहरुले जानकारी दिएका छन् । प्राप्त समाचारमा पछिल्लोपटक २१ लाख जना अमेरिकी नागरिकले बेरोजगारी भत्ताको दाबी गरेर फारम भरेका छन् । गत हप्तामा २१ लाख अमेरिकीले यो फाराम भरेको अमेरिकी अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिकाको श्रम…