जेनेभा । कोरोना भाइरसका कारण विश्वभर ३ लाख ३१ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५१ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बिहीबार बेलुकीसम्ममा विश्वभर २४ घन्टाको अवधिमा एक लाख ४७४ जना नयाँ संक्रमित भेटिएका छन् । यसअघि अघिल्लो २४ घन्टामा विश्वमा ९४ हजार ८१३ जना नयाँ संक्रमित…