कोभिड-१९ : विश्वभर ४८ लाख ९५ हजार संक्रमित, तीन लाख २० हजार १९२ को मृत्यु

काठमाडौँ । विश्वभर प्रकोपको रुपमा फैलिएर अकल्पनीय जनधनको क्षति पुर्‍याएको कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर ४८ लाख ९५ हजार मानिस संक्रमित भएका छन् । जसमध्ये १९ लाख ९ हजार ४३३ निको भई घर फर्किएका छन् ।   विश्वका २१३ भन्दा बढी मुलुकमा संकट उत्पन्न गरेको कोभिड १९ बाट हालसम्म तीन लाख २० हजार १९२ मानिसको…