‘कोभिड-१९’ बाट विश्वभर आठ लाख ८० हजारभन्दा बढीको मृत्यु

जेनेभा । विश्वभरी कोरोना भाइरसको सङ्क्रमणबाट आठ लाख ८० हजार १३५ जनाको मृत्यु भएको छ ।  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) शनिबार दिएको जानकारीअनुसार विश्वभर दुई करोड ६८ लाख ६१ हजार ३३५ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । यद्यपि विश्वमा कोरोना भाइरसबाट सङ्क्रमित एक करोड ८९ लाख ७७ हजार ९१७ व्यक्ति कोरोना सङ्क्रमणबाट मुक्त भएका…