विश्वमा एक करोड ८२ लाख ७८ हजार व्यक्ति सङ्क्रमण मुक्त

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार रातिसम्म दिएको जानकारीअनुसार विश्वमा कोरोना भाइरस सङ्क्रमित एक करोड ८२ लाख ७८ हजार ८८० व्यक्ति कोरोना मुक्त भएका  छन् । यद्यपि विश्वमा दुई करोड ६० लाख ८ हजार ५०९ जना कोरोना भाइरस सङ्क्रमित भएका डब्लुएचओले जनाएको छ । सो संगठनकाअनुसार बुधबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख…