साओ पाओलो । ब्राजिलमा कोभिड–१९ सङ्क्रमितको ३१ हजार ५५३ भएसँगै कुल सङ्क्रमितको सङ्ख्या ५० लाख २ हजार ३५७ पुगेको जोन हकिन्स विश्वविद्यालयको विज्ञान तथा इन्जिनियरिङ्ग व्यवस्थापन केन्द्रले बिहीबार जानकारी गराएको छ । दक्षिण अफ्रिकी यो मुलुकमा विगत २४ घन्टामा सङ्क्रमित ७३४ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कोभिड–१९ सङ्क्रमित एक लाख ४८ हजार ३४० जनाको…