कोलोराडोमा नेपाली सस्थाहरुको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

कोलोराडो (अमेरीका)- कोलोराडोमा सकृय संस्था नेपाली घर र ब्लड डोनर्स अफ अमेरीकाको संयूक्त आयोजना शनीबार रक्तदान कार्यक्रम सम्पन्न भयो । बोल्डर स्थित बोनफिल्स सेन्टरमा सम्पन्न रक्तदान कार्यक्रममा ६ जना नेपालीले रक्तदान गरेका छन् रक्तदान गर्ने इच्छा धेरै जनाको भएपनि बर्तमान परिस्थितीका कारण अग्रीम समय बुक गराउनु पर्ने, लगायतका बिभिन्न कारणले गर्दा ६ जनामात्र रक्तदान गर्नयोग्य ठहरिएका…