बेइजिङ । चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ लि चेनले चीन र अमेरिकाबीचको सम्बन्धमा गम्भीर समस्या देखापरेको बताएका छन् । उनले यसको जिम्मेवार सम्पूर्णरुपमा अमेरिका रहेको पनि दाबी गरेका छन् । सोमबारको नियमित पत्रकार सम्मेलनमा उनले अमेरिकी परराष्ट्र मन्त्री माइक पोम्पेओले हालै दिएको एक अन्तर्वार्ताप्रति लक्षित गर्दै उक्त भनाइ राखेका हुन् । पोम्पेओले अमेरिका…