महामारीको संकटमा राहतको माग गर्दै होटल व्यवसायीद्वारा पेरिसमा जुलुस

पेरिस, फ्रान्स । होटल मालिकहरूले फ्रान्सको राजधानी पेरिसको रिंग रोडमा ट्राफिक आंशिक रूपमा अवरुद्ध हुनेगरी प्रदर्शन गर्दै राज्यबाट सहयोगको मांग गरेका छन् । उनीहरूले सङ्कटमा परेका उद्योगलाई सहयोग प्याकेजहरू उपलब्ध गराउन माग गरेका हुन् ।  कोभिड–१९ सङ्क्रमण दर पुनः बढ्न थालेपछि सरकारले शहरी क्षेत्रमा प्रतिबन्धका उपायहरू तीव्र पारेका् छ । सङ्क्रमण नियन्त्रणका उपायको अवलम्बन गर्दा…