ह्युस्टन, टेक्सस - मृगौला प्रत्यारोपणको तयारीमा हाल अस्पतालमा रहेका दीपक गौतमको परिवारलाई गुल्मी समाज ह्युस्टनले २५ हजार दुई डलर सहयोग गरेको छ। ह्युस्टनमा रहेका ७० जना भन्दा बढी गुल्मी समाजका सदस्य एवं शुभचिन्तकहरुबाट संकलित सात हजार पाँच सय डलर नगद र १७ हजार पाँचसय एक डलरको चेक गुल्मी समाजको पूर्व अध्यक्ष बाबुराम ज्ञवाली, गुल्मी…