यस्तै अवस्था रहे कोरोनाभाइरसको तेस्रो लहर थप जटिल हुने विज्ञहरुको चेतावनी

नयाँ दिल्ली । भारतमा हाल जारी रहेको कोभिड १९ को दोस्रो लहर घट्दो क्रममा देखिएको छ । पछिल्ला केही हप्तामा सङ्क्रमणको दर घटेको पाइएको छ । यता यस्तो अवस्था रहे पनि भारतका जनस्वास्थ्यविद्हरुले भने समयमा यहाँ तेस्रो लहर आउन सक्ने भन्दै खतराको घन्टी थिच्न थालेका छन् ।    पछिल्लो समयमा भारतमा यसरी घट्दो क्रममा सङ्क्रमित…