भारतमा कोरोना संक्रमितको संख्या घट्दै, थप ३७ हजार ५६६ जनामा संक्रमण

नयाँ दिल्ली । भारतमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । गत २४ घन्टामा ३७ हजार ५६६ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएको छ । यससँगै कोरोना सङ्क्रमितको कुल सङ्ख्या तीन करोड ३ लाख १६ हजार ८९७ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।   भारतमा गत २४ घन्टामा भएको कोरोना सङ्क्रमित यो संख्या विगत १०२…