काठमाडौँ । कोरोना भाइरसको संक्रमण सुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ८७ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ८७ हजार जनाको मृत्यु भएको छ । विश्वभर कुल सङ्क्रमितको संख्या १९ करोड ५४ हजार २२३ जना रहेका छन् । विश्वभर तीन अर्ब ५३…