साङ्घाइ । चीनले साङ्घाइमा जारी निषेधाज्ञालाई थप बिस्तार गरी शहरको दुई करोड पचास लाख जनसंख्यामा लागू गरेको छ । साङ्घाइमा कोभिड–१९ सङ्क्रमितहरूको सङ्या ह्वात्तै बढेपछि प्रशासनले यो निर्णय लिएको हो । साङ्घाईमा देखिएको कोभिड–१९ सङ्क्रमण दर नियन्त्रणका लागि सुरुमा बढी प्रभावित पूर्वी र पश्चिमी क्षेत्रहरूमा छुट्टाछुट्टै प्रावधानहरू अपनाइएको थियो तर अहिले सहरको सबै भूभाग…