रूसी आक्रमणपश्चात दश लाख युक्रेनी स्वदेश फर्केका किभको दाबी

किभ । रूसले फेब्रुअरीको अन्त्यमा युक्रेनविरूद्ध सुरू गरेको आक्रमणपछि दश लाखभन्दा बढी युक्रेनीहरू आफ्नो देश फर्किएका किभको सीमा सुरक्षा बलले बुधबार बताएको छ ।    युक्रेनी सीमा सुरक्षा बलका प्रवक्ता लेसीमा आन्ड्री डेमचेन्कोले एक पत्रकार सम्मेलनमा भने, “त्यस समयदेखि हाम्रा ११ लाख नागरिकहरू स्वदेश प्रवेश गरेका छन् ।”    उनले भने, “मस्कोसित युद्ध सुरु भएदेखि…