राजकुमार चार्ल्सको परोपकारी संस्थाले बिन लादेनबाट अनुदान लिएको खुलासा

लन्डन । बेलायतका राजकुमार चार्ल्सले ओसामा बिन लादेनका आफन्तबाट दिएको दश लाख पाउन्ड (करिब १२ लाख अमेरिकी डलर) अनुदानबारे एक पत्रिकामार्फत सार्वजनिक भएपछि उनको परोपकारी संस्थामाथि थप प्रश्नहरू उठेका छन् ।    ‘जीवन परिवर्तन गर्न र दिगो समुदाय निर्माणका लागि’ प्रिन्स अफ वेल्सको परोपकारी कोषको स्थापना सन् १९७९ मा गरिएको थियो र यसले बेलायत र…